" />

विद्यार्थी नेता राम्जी पन्थीको अभियानमा समाजसेवीको हातेमालो

गुल्मी , १० असोज गुल्मीको बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीहरुका लागि पोशााक बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ…

ऐतिहासिक रुरु महायज्ञमा भक्तजनको घुईचो

सुमन महतारा गुल्मी तीन जिल्लाको संगम स्थल रिडिमा सञ्चालन भएको रुरु महायज्ञमा भक्तजनको घुईँचो लागेको छ । नेपालकै ४ चार…

जिल्लामा अत्यन्तै गरिब बिद्यार्थी म निशुल्क पढाउँछु- नेविसंघ उपसभापति पन्थी

सुमन महतारा २६ भदौ गुल्मी । नेपाली काङ्ग्रेसको दासो् जागरण अभियान सञ्चालन को क्रममा ईस्मा गाउँपालिका पुगेका नेविसंघ उपसभापति पन्थीले…

नेपाली काग्रेसले थालेको १५ दिने दास्रो जागरण अभियान गुल्मीमा भोली देखि सुरु हुदै

मनोज कार्की भाद्र २३ गुल्मी नेपाली काग्रेसले देशैभर १५ दिने दास्रो जागरण यहि भाद्र २४ गते मंगलबार देखि सुरु गर्ने…

गुल्मीमा गाडीभाडा घट्ने सपना मात्रै  प्रशासनले तोकेभन्दा तेब्बर भाडा तिर्नुपर्ने

गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न सरोकारवाला , राजनैतिकि दलका प्रतिनिधि , पत्रकार लगायतको उपस्थितिमा गएको भाद्र १० गतेबाट लागू…

बृद्धभत्ता पाउने उमेरमा नागरिकता छैन

गुल्मी , रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ की पार्वती बिक अहिले ६२ बर्षकी भइन् । उनको अहिलेसम्म नागरिकता बनेको छैन…

गरिब परिबारको घरदैलोमा नेपाली काङ्ग्रेस

गुल्मी  , रेसुङ्गा नगरपालिका वडा नम्बर ६ वडाको जिमुरेखर्क अन्र्तगतकी भूमकला पून केहिदिनअघि क्यान्सर रोगका कारण संसारबाट विदा हुनुपर्यो ।…

मुसिकोट नगरपालिकाका प्रमुख सापकोटा सहित दुई वडाध्यक्ष १५ दिनको लागि जापान भ्रमण

मनोज कार्की भाद्र ६, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा तथा दुई वडाअध्यक्ष शुक्रबार जापान भ्रमणमा जाने भएका…

डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)

काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर…

गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित

आर पोखरेल ,काठमान्डाँै । लोकप्रिय गायिका मेलिना राई र गायक नवराज घिसिङको आवाजमा निकै रोमान्टिक ” चिरविर चिरविर ”गीतको भिडियो…