" />

बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित ।

काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक बद्रि श्रेष्ठ र गायिकाअर्चना स्याताङको आवाज रहेको छ ।
मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । जनक लामाको शब्द तथा डोरेन्द्र विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ ।
मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको हो । ”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियोमा आशा खड्का , बद्धि , सुरज र सुनिताको अभिनय रहेको छ ।
”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस पुरा भिडियो ।



Recent News