" />

जिल्लामा अत्यन्तै गरिब बिद्यार्थी म निशुल्क पढाउँछु- नेविसंघ उपसभापति पन्थी

सुमन महतारा

२६ भदौ गुल्मी ।
नेपाली काङ्ग्रेसको दासो् जागरण अभियान सञ्चालन को क्रममा ईस्मा गाउँपालिका पुगेका नेविसंघ उपसभापति पन्थीले आफुले अत्यन्तै गरिब र पढ्न नसकेका पिछडिएका व्यक्तिलाई आफुले निशुल्का पढाउने घोषणा गरेका छन् । नेपाली काङ्ग्रेस ले दोसो् जागरण अभियानको क्रममा पन्थीले आफुले यो काम सुरुमा ईस्मा गाउँपालिका बाट सुरु गर्ने समेत जानकारी दिएका छन्।

उनले ईस्मा गाउँपालिकामा जनजातिको बसोबास कुमाल बस्तीको बढि बसोबास रहेको भन्दै उनले शुरुमा त्यहाँका पिछडिएको जाति कुमाल जातिका छोरा छोरिलाई पढ्नको लागि निशुल्का व्यवस्था मिलाउने समेत घोषण गरेका छन् । उपसभापति पन्थीले यस्ता समाज सेवाका काम पहिला देखि गर्दै आएका छन्।उनले यो व्यक्तिगत रुपमा आफैले खर्च गर्ने समेत घोषण गरेका छन्।



Recent News